Logo

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै



काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो ।

कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । ६० करोड रुपैयाँको आइपीओ निष्कासनको तयारीमा रहेको यस कम्पनीको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot