Logo

सर्वोच्च अदालतद्वारा जनमोर्चाका सांसद थापालाई पदमुक्त गर्ने पार्टीको निर्णय सदर



काठमाडौं, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै अदालतले थापालाई पदमुक्त गरिदिएको हो ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसदबाट पदमुक्त गरिदिएको हो ।



प्रतिक्रिया दिनुहोस्