Logo

विदेशी विनिमयदर आज कति ?



काठमाडौं, १ असार । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रिदर ११७ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रिदर ९० रुपैयाँ ६८ पैसा रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ७ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्