Logo

आज सुनचाँदीको भाउ कति ?



काठमाडौं, १ असार । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको आज पनि सोही मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा खरिद बिक्रि भैरहेको महासघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्