Logo

नेप्सेद्वारा सिटिजन्स बैंकको शेयर सुचिकृत



काठमाडौं, १ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सिटिजन्स बैंक लिमिटेडको शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार बैंकको १ करोड ८४ लाख ५० हजार ३८२ कित्ता शेयर सुचिकृत भएको हो ।

बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १.०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको चुक्ता मुल्य १ सय रुपैयाँ दरको १ करोड ८४ लाख ५० हजार ३ सय ८२ कित्ता शेयर नियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्नेगरी सुचिकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस्