Logo

समृद्वि फाइनान्सद्वारा कर्मचारी माग



काठमाडौं, १ असार । समृद्वि फाइनान्स कम्पनीले दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सुचना जारी गर्दै मंगलबार रिकभरी एण्ड लेगल अफिसर र एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापन शंकाय स्नातक तह उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार ईच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले असार ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्