Logo

निषेधाज्ञा केही खुकुलोपछि कालीमाटी तरकारी बजार(फोटोफिचर)



काठमाडौँ, १ असार: कालिमाटी फलफूल तथा तरकारी बजारमा मङ्गलबार तरकारी खरिद गर्दै उपभोक्ता । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञा आजबाट केही खुकुलो बनाएपछि तरकारी,फलफूल, खाद्यान्न पसल, दूध डेरी मासु, ग्यास, किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने भएको छ ।

तस्बिर : रोशन सापकोटा-रासस



प्रतिक्रिया दिनुहोस्