Logo

नेप्से सामान्य अंकले घट्दा हुँदा १६ अर्ब ५२ लाखको कारोबार



काठमाडौं, १ असार । असार महिनाको पहिलो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । मंगलबार (आज) नेप्से ३.७२ अंकले घटेर ३ हजार २२ दशमलव १० विन्दुमा थामिएको हो । आज सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ ।

नेप्से सुचक अनुसार आज २२६ कम्पनीको १ लाख ६४ हजार ७९० पटक कारोबार भएर १६ अर्ब ५२ लाख रुपैयाँ बराबरको ३ करोड बढीको शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम