Logo

धितोपत्र बोर्डले निकाल्यो शेयर बजारमा चलखेल गर्ने ५१ जोखिमयुक्त कम्पनीको सुची



काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले आज शेयर बजारमा चलखेल गर्ने ५१ जोखिमयुक्त कम्पनीहरुको सुची सार्वजनिक गरेको छ ।

बोर्डले विभिन्न कम्पनीहरुले समयमा सुचना जानकारी प्रवाह नगराएको, प्रतिशेयर आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका कम्पनीको वर्तमान वित्तीय क्षमताको मुंल्याकन समेतको आधारमा जोखिमयुक्त गरिएका ५१ वटा सुचिकृत संगठित संस्थाहरु छनौट गरेर सुची सार्वजनिक गरेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्