Logo

विदेशी मुद्रा सटहीदर आज कति ?



काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकको अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र विक्रिदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन एकको खरिददर ९६ रुपैयाँ ६ पैसा र विक्रिदर ९६ रुपैयाँ ५६ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्