Logo

आज घट्यो सुनको मुल्य



काठमाडौं, २ असार । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार चाँदीको मुल्य भने ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला आज १३ सय ६० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्