Logo

बालुवाटारमा विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक



काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । देशभरि बाढी तथा पहिरोले ठूलो जनधनको क्षति भएपछि अहिलेको अवस्था र उद्धार तथा राहतको कार्यक्रम ल्याउनेगरि बैठक डाकिएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको जनाईएको छ । परिषद्को बैठक सम्बन्धित मन्त्री, विपक्षी दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्