Logo

बुधबार २८ सय २८ जनामा संक्रमण पुष्टि



काठमाडौं, २ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्