Logo

यसरी आयो बाढी, मच्चायो बितण्डा (भिडियोसहित)



काठमाडौं, २ असार । सिन्धुपाल्चोकमा मेलम्ची, लार्के, इन्द्रवाती नदीहरु एकसाथ उर्लिए । मेलम्ची बजारमा यसअघि कहिले नघटेको घटना घट्यो ।

उर्लिएको भेलले माटोको लेदो र काठहरु समेत ल्यायो । पहिरोले थुनिएको नदी फुटेपछि बाढी झन् खतरनाक भएको थियो ।

घरहरु डुबानमा परे, मानिसहरुलाई वेपत्ता बनायो । पुलहरु समेत भत्कायो ।



प्रतिक्रिया दिनुहोस्