Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ३ असार । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रिदर १३० रुपैयाँ ८६ पैसा रहेको छ ।

बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रिदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्