Logo

जाहन्वी कपुरको यी तस्वीर भाइरल



एजेन्सी, ३ असार । बलिउड अभिनेत्री जाहन्वी कपुर सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा प्राय आकर्षक र ग्लैमरस तस्वीर शेयर गर्छिन्् । भर्खरै मात्र जाहन्वीले आफ्नो आकर्षक बिकिनीमा भएका तस्वीर सार्वजनिक गरेकी छिन् ।

जुन तस्वीर भाइरल भएको छ। एउटा तस्वीरमा जाहन्वीले साझको समयमा समुन्द्रमा नुहाईरहेको देखिन्छ । दोस्रो तस्वीरमा जान्हवी ठुलो ढुंगामा बसेर समुन्द्रलाई नियालिरहेकी छिन् ।

अभिनेत्रीले तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘सायद हरेक मन्द सुर्यास्तको सौन्दर्य स्थायी हुँदैन ।’

 

 

 



प्रतिक्रिया दिनुहोस्