Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू



काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्