Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २३ पैसा र विक्रिदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ २७ पैसा र विक्रिदर १२९ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा र विक्रिदर ९६ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्