Logo

सिर्जना फाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं, ४ असार । सिर्जना फाइनान्सको बोनस नेप्सेले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ११ लाख ५१ हजार ९५०.१७ कित्ता बोनस शेयर बिहीबार सुचिकृत गरेको हो ।

कम्पनीको १३. ५९ प्रतिशत शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि शेयर खरिद बिक्रि गर्नसक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्