Logo

कोडिभका कारण मारमा परेका विद्यार्थीलाई नेविसंघद्वारा खाद्यान्न सहयोग (फोटोफिचर)



काठमाडौं, ४ असोज । नेपाल विद्यार्थी संघ, शंकरदेव क्याम्पसले कोभिडका कारण मारमा परेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरको उपस्थितिमा विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई चामल, दाहाल, तेल, नूनलगायतका सामाग्री प्रदान गरिएको नेविसंघ शंकरदेवका अध्यक्ष विवेक लामाले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्