Logo

उद्योगमन्त्री यादवलाई गृहजिल्लामा भव्य स्वागत



मिर्चैया, ४ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि यादव आज (शुक्वाबार) पहिलोपटक गृहजिल्ला सिरहा पुगेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित् फूलकुमारी महतो मेमोरियल उमाविको मैदानमा पुगेका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्