Logo

काजी कालु पाँडेको समाधिस्थलमा योगेश दम्पत्ति



काठमाडौं, ५ असार । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराई र उनकी श्रीमती आज काठमाडौंको दहचोकस्थित् कालु पाँडेको समाधिस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू र श्रीमती आज विहान त्यहाँ पुगेको जनाएका छन् ।

उनले लेखेका छन्–‘काजी कालु पाँडे, आजको शनिबार नेपालको एकीकरणका वीर योद्धा काजी कालु पाँडेमा समर्पित । दहचोक, काठमान्डौ, कालु पाँडे समाधी स्थल ।’



प्रतिक्रिया दिनुहोस्