Logo

आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८८ पैसा र विक्रिदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ ।  त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ १७ रहको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १२८ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्