Logo

म पनि युवा नै छु है भाई हो : कमल थापा



काठमाडौं, ६ असार । राप्रपाका अध्यक्ष कमल थापाले आफूपनि युवा नै रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले ‘हल्का रमाईलो’ भन्दै आफू युवा नै रहेको बताएका छन् । आज ४० मिनेटमा साँढे चार किलोमिटर दौडिएपछि थापाले यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्-“हल्का रमाईलो! म पनि युवा नै छु है भाई हो! आज ४० मिनेट, ४.५ किमि दौडें, ६०० कयालोरी घटाए युवाहरूको जय होस्।”



प्रतिक्रिया दिनुहोस्