Logo

मन्त्री दीपक मनाङेले भेटे प्रचण्डलाई, राजनीतिक घट्नाक्रमबारे बृहत्त छलफल



काठमाडौं, ६ असार । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । मनाङे हालै कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।

प्रचण्डसँगको भेटबारे माननीय दीपक मनाङे एण्ड रोहित गुरुङ नामक फेशबुक पेजमा लेखिएको छ–‘नेकपा माओवादी केन्द्र​ का अध्यक्ष कम​रेड प्र​च​ण्ड ज्यु संग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लीएको त​स्बिर।”



प्रतिक्रिया दिनुहोस्