Logo

बाबुरामको टिप्पणी : ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो !



काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने बताएका छन् । उनले मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै नभएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्-“ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!”



प्रतिक्रिया दिनुहोस्