Logo

आज बिदेशी मुद्रा सटहीदर कति ?



काठमाडौं, ७ असार । आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रिदर ८८ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रिदर १४० रुपैयाँ ५४ पैसा रहेको छ ।

बैंकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १२७ रुपैयाँ ७७ पैसा र विक्रिदर १२८ रुपैयाँ ४२ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्