Logo

डा. खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त



काठमाडौँ, ७ असार: राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।-रासस/File Photo: RN



प्रतिक्रिया दिनुहोस्

Screenshot