Logo

नेपाल बङ्गलादेश बैंकद्वारा ग्राहकलाई खाता अद्यावधिक गर्न आग्रह



काठमाडौँ । ग्राहकहरुलाई नेपाल बङ्गलादेश बैंक लिमिटेडले खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आज सुचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न र केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्