Logo

मन्त्रिपरिषद बैठक, के के छन् एजेन्डा



काठमाडौं, ७ असार । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

आजको बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । कोरोना भाइरससँग जुध्न भोलिबाट लकडाउन खुकुलो गरिने भएकाले त्यसबारे पनि छलफल भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्