Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रिदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्