Logo

एग्रो लघुवित्तको कम्पनी सचिव पराजुलीको म्याद थप



काठमाडौं, ८ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको म्याद थप गरेको छ । गत जेठ ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले सचिवको म्याद थप गरेको हो ।

कम्पनी सचिव दिपक पराजुलीको म्याद असार १ गते सकिएपछि १२ महिना म्याद थपेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्