Logo

दक्षिणकालीमा अनुहार नचिनिने अवस्थामा महिलाको शव फेला



काठमाडौं, ८ असार । काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव भेटिएको छ । पिकनिक स्पट छेउमा ढुंगाले किचेर राखिएको महिलाको शव अनुहार नचिनिने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले महिलाको हत्या भएको हुनसक्ने अनुमान लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्