Logo

आन्तरिक उडान खुला, आधा उडाउन पाउने (निर्णयसहित)



काठमाडौं, ८ असार । सरकारले आन्तरिक उडान खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान खुलाएको हो ।

उडान संख्याको आधा उडाउन पाउने गरी आन्तरिक उडान खुलाइएको जनाइएको छ । आन्तरिक उडानको मिति भने तोकिएको छैन । नागरिक उड्डयन प्राधिकरणले त्यसको मिति तोक्ने जानकारी दिएको छ ।

यसैगरी, अन्तराष्ट्रिय उडानमा थप उडानहरु खुलाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्