Logo

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय



काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो ।

तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot