Logo

छिटो संसद् पूनःस्थापना गरेर लोकतन्त्र र संविधान ट्रयाकमा ल्याउँ : डा. भट्टराई



काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले छिटो संवैधानिक परिषद विद्येयक खारेजी र संसद् पूनःस्थापना गरेर संविधान र लोकतन्त्र ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् । र, यसको लागि ढिला नगर्न पनि उनले सुझाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् ।

उनले भने,‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिं कोही खाळ्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौं।अब त चेतौं-छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान/लोकतन्त्र ट्र्याकमा ल्याऊॅ! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऊॅ!” file photo/reportersnepal.com

 



प्रतिक्रिया दिनुहोस्