Logo

रुसी नौसेनाद्वारा बेलायती जहाजमाथि चेतावनीस्वरुप बम प्रहार



एजेन्सी, ९ असार । ब्ल्याक सीमा रुस र बेलायतका नौसेनाबीच तनाव भएको छ । रुसी सैनिक जहाजले बेलायती नौसैनिक जहाजमाथि बम प्रहार गरेको छ ।

ब्ल्याक सीको रुसी क्षेत्रमा प्रवेश गरेको भन्दै बढिरहेको बाटोमा बम प्रहार गरेको हो । रुसी नौसेनाले अगाडि नबढ्न चेतावनी समेत दिएको छ ।

रुसी रक्षा मन्त्रालयले इन्टरफ्याक्सलाई उदृत गर्दै बम प्रहार गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्