Logo

नेप्सेमा कामना बैंकको ऋणपत्र सुचिकृत



काठमाडौं, १० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ । नेप्सेको अनुसार धितोपत्र सुचीकरण विनियमावली २०७५ बमोजिम जेठ ७ गतेको निर्णयअनुसार उक्त ऋणपत्र सुचिकरण भएको हो ।

बैंकको अनुसार आजबाट लगानीकर्ताले उक्त ऋणपत्र खरीदबिक्री गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्