Logo

गोहीले मान्छे खाएको दृश्य भाइरल (भिडियोसहित)



एजेन्सी, १० असार । यो भारतको नर्मदा नदी हो जहाँ गोही पाइन्छ । गुजरातको वाडोडरा जिल्लास्थित नर्मदा नदीमा एउटा दृश्य कैद भएको छ । यो दृश्यमा मान्छेलाई गोहीले खाइरहेको देख्न सकिन्छ ।

मान्छेको शवलाई दुईवटा गोहीले खाइरहेका छन् । अहिले यो दृश्य भाइरल भएको छ । शव नदीबाट निकालिएको छ । शव कस्को हो भन्नेबारे अनुसन्धान बढाइएको छ । शवका धेरै ठाउँमा टोकिएको भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्