Logo

सम्पादकहरुसँग विपक्षी गठबन्धनका नेताहरुको अन्तरक्रिया सुरू



काठमाडौं, १० असार । विपक्षी गठबन्धनका नेताहरुले सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित् संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनका नेताहरुले छलफल सुरु गरेका हुन् ।

अन्तरक्रियाको सुरुवातमै कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको थिए । देउवाले संविधान र लोकतन्त्रको रक्षाको लागि सबै दल एकजुट भएको बताए । उनले आवश्यक परे सरकारविरुद्ध जनपरिचालन गरिने पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्