Logo

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त (नामावलीसहित)



काठमाडौं, १० असार । संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायतमा २० पदाधिकारी नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषद्को बैठकले अध्यादेशमार्फत् उनीहरुको नियुक्ति सिफारिश गरेको हो । नियुक्ति सिफारिशपछि प्रतिनिधि सभामा सुनुवाईका लागि दर्ता भएकोमा ४५ दिन कटेपछि उनीहरुको नियुक्ति भएको हो ।

नियुक्त भएकाहरुमा लोक सेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष छन् । अख्तियारमा हरि पौडेल र सुमित्रा श्रेष्ठ आयुक्त छन् ।



प्रतिक्रिया दिनुहोस्