Logo

राष्ट्रपतिबाट असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान



काठमाडौं, असार ११। राष्ट्रपति विद्यादेवी भण्डारी यही असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यही असार १७ गते अपराह्न ४ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्