Logo

पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रिया सुरु



काठमाडौं, १२ असार । पाँच दल सम्मिलित विपक्षी गठबन्धनका नेताहरुको पत्रकारहरुसँगको अन्तरक्रिया सुरु भएको छ। नयाँ बानेश्वरस्थित् संसद् भवनस्थित् ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको हो । यसअघि उनीहरुले सम्पादकहरुसँग अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाकी नेतृ दुर्गा पौडेल लगायत छन् ।



प्रतिक्रिया दिनुहोस्