Logo

आज विदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ १९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २३ पैसा र ९६ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्