Logo

त्रिवी परिसरमा विद्यार्थीहरुको प्रदर्शन, एमफिल तथा पीएचडीको शुल्क वैज्ञानिक नभएको दाबी (फोटोफिचर)



काठमाडौं, १३ असार । त्रिभुवन विश्वविद्यालयमा एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै संयुक्त विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आइतबार त्रिवि परिसरमा त्रिवि विद्यार्थी संघर्ष समितिले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्‍यापार बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot