Logo

प्रचण्डबारे ओलीले भनेः तानाशाह बन्न खोजेका मान्छे



काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विकास गर्ने चाहना नभएको टिप्पणी गरेका छन् । उनले प्रचण्डलाई तानाशाह बन्न खोजेको मान्छे भने ।

‘प्रचण्डले बितण्डा गरेको हो विकास गर्नुछैन,’ बालुवाटारमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘प्रचण्डले तानाशाह चाहियो भनेका थिए ।’

प्रचण्डमाथि कम्युनिस्टका नाममा विकृत, जनविरोधी र देशद्रोही गतिविधिको आरोप लगाए । प्रचण्डले माधव नेपालको कानमा पनि चिनी हालिदिएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्