Logo

माधव नेपाललाई गोकुलको प्रश्न : एमाले एकताबद्ध पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो ?



काठमाडौं, १४ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालले कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट एकीकृत गर्न आह्वान गर्नु राम्रै कुरा भएको बताएक ाछन् । तर, नेपालले सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्ने काम गरेको पनि उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमार्फत नेता नेपालले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“जननेता मदनको जन्मजयन्तीमा जारी एक नेताको अपिल पढेको कम्युनिष्ट पार्टीलाई नया शिराबाट एकिकृत गर्नआह्वान गरेको रहेछ।कुरा राम्रै हो।तर सग्लो पार्टी धुजाधुजा पार्न बुर्कुसी मार्नेले एमाले एकताबद्द पार्ने भनेको हो कि कलम पार्टी बनाउने भनेको हो? कन्फ्युज्ड भैयो।जननेताप्रति श्रदान्जली!”



प्रतिक्रिया दिनुहोस्