Logo

सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार



काठमाडौं, १४ असार । शेयर बजार आज सामान्य अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेप्से ५.११ अंकले बढेर २८ सय ७५ दशमलव ४९ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २१९ कम्पनीको ८१ हजार ३ सय पटक कारोबार भएर ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्