Logo

पेशागत संगठनका प्रतिनिधिहरुसँग अन्तरक्रियामा विपक्षी गठबन्धनका नेताहरु



काठमाडौं, १४ असार । विपक्षी गठबन्धनले पेशागत संगठनका व्यक्तित्वसँग अन्तरक्रिया गरेको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले पेशागत संगठनका प्रतिनिधिहरुसँग अन्तर्क्रिया गरेका हुन् । नयाँ बानेश्वरस्थित् संसद भवन, ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको छ । यसअघि गबन्धनका नेताहरुले सम्पादक र राजनीतिक विटका पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्