Logo

स्पेनद्वारा बराबरी गोल



काठमाडौं, १४ असार । युरो कप फुटबलमा कोएसियाविरुद्ध स्पेनले बराबरी गोल गरेको छ । स्पेनका लागि ३७औं मिनेटमा सराबियाले बराबरी गोल गरेका हुन् ।

यसअघि गोलरक्षक सिमोनको आत्मघाती गोलबाट क्रोएसियाले अग्रता लिएको थियो । अहिले दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्